Posted by: tamanglakola April 13, 2011
How old is your laptop?
Login in to Rate this Post:     0       ?        
२००५ मा HP लेको थिए। २००८ तिर बिग्रियो। Staples मा जचाउँन गाको, motherboard गयो रे! अनि २००८ को अन्तिम तिर Costco मा तरकारी किन्न गाको बेलामा किनेको HP चाइँ अहिले सम्म नि चलेको छ। 
Read Full Discussion Thread for this article