Posted by: syanjaali April 3, 2011
Login in to Rate this Post:
0
?
लाटो लाई लाटो भन्दा बहिरो लाई बहिरो भन्दा
अन्धोलाई अन्धो भन्दा ,लन्ङडो लाई लन्ङ्डे भन्दा
कटु सत्य सुनी सबै रिसाउछन
तिनिहरुको प्रकृतिक कमजोरी प्रती
हेय र घ्रिणा प्रहार हो
अनी जस्ले ति बिसर्ग को प्रयोग गर्छन
उनी हरु मा मानसिक बिक्रिती ले छोपेको छ
हुन सक्छ सत्य बोलेर सत्यताको
जानकारी दिएको होकी
तल पार्दा आफु ठुलो हुने "मपाइ" भरेर हो ?
पूर्बार्दमा ब्रामणबादले जातिय रक्षार्थ के के गरेन
तेसैको परिणति हो आजको नेपाल अनी जातियता
भारतखन्ड मा यिनिहरुले एक्लौती शासन गरे
बौदिक्ताको शासन , धमको नाममा सबै तिर शोषन गरिए
तेसैको बिक्रिती हामी देखदै छौ अनी भोग्दै छौ ,
अनी यिनीहरु आफु चाँही धर्मभन्दा माथि बनाए
ब्रम्ह वाक्य नै धर्म हो भन्न् पछी परेनन
जो शोषित थिए उनिहरु ले उपनाम दिए
जो कटु सत्य थियो ,
सत्य जहिलाई पनि तितो हुन्छ ,
बाजे जिजु बाराजे च्याप्जुले गरेको
गल्तिमा यिनिहरुलाई किन टोकसो ?
एही टोकसो किन ? लाई लिएर
यिनिहरु को गुनासो हो ,
तर प्रश्न उठ्छ के यिनिहरुको च्याप्जु र यिनिहरुको
काम गराइ र मान्सिकतामा परिवर्तन छ त ?
अबस्य छ रुप मात्रै परिवर्तन हो कर्म चाँही छैन .
.
सत्य तिमीलाई मलाई सहन गाह्रो हुन्छ
सत्यकुरा चिरैतो भन्दा तितो हुनछ

Last edited: 03-Apr-11 07:52 AM