Posted by: syanjaali March 27, 2011
Login in to Rate this Post:
0
?
यो US मा भाका नेपालीहरु सबैजना GAS, STORE, DD and Resturent मा मात्र काम गर्ने छन् भन्या ???
जसरी प्रश्न सोध्नु भयो त्यसरी जाबाफ दिएको को हो ? What DD stands for ?
लौ भन्नुस् के जागिर खानु हुन्थ्यो ? जागिरमा छिर्दा के थियो अनी अहिले के छ , सगै काम गर्नेले नयाँ बानेस्वोरमा अझै डेरै मा बसेका होलान तपाईंको तेत्रो धौले महल कसरी खदा भयो ? सुद्द जागिरले धौले घर त ठडिन्न ? नत अमेरिका छिर्ने जोगिएको हुन्छ ?
घुस नखाएको भए , बच्चा हरु एता पढी रहेका तर छत्रबिर्ती नपाएका भए तपाले थाहा पाउनु हुन्थ्यो कसरी स्कुल कालेज को फिस तिर्थे भनेर । अनी तपाईं कहिले देखी यो साझामा छिर्नु भएको ? पहिलो खेल नै कता छन नेपाली भनी सोध्नु भयो ? किनकी तपाईंमा अहम छ अनी त्यो अहम शब्दमा छरल्ङग एैना झै भएको छ
शायद तपाईं पनि औसत नेपाली झै काम भनेको कुर्सी मा बसी गर्ने काम लाई मात्रै थान्नु भयो अनी त्यो ज्वाँई तपाईंको तोपी चाँही मेरो उखान झै अमेरिका छिरे पछी नेपाली को काम गराइ देखेर साझामा सोधी हाल्नु भयो , आफ्नो चरित्र र मानसिकता देखाऊनु भयो अनी हाम्रो चित्त नबुझेको हुनाले मैले पनि तेही अनुसारको बाघे झप्पु हानेर आत्म सान्ती गर्न खोजेको हुँ ?
राजनीति तपाईंले गर्नु भयो र अझै पनि पछी पर्नु भएको छैन , लौ भनी दिनुस् त तपाईं कुन कार्यालयमा काम गर्नु हुन्थ्यो , ब्यापार बन्द्ब्यबसाइ भए यो कुरा अबस्य पनि उठाउनु हुन्न थियो ।