Posted by: comingsoon March 8, 2011
किन देखाउन मनले मान्दैन किन ?
Login in to Rate this Post:     0       ?        
@Stiffler,
वास्तवमा यो मेरो रचना होइन , तेसैले अन्तिम मा मैले अजय दाइको डायरी बाट भनेर उल्लेख गरेको थिय । अजय दाजुले साझामा नराख्ने भन्दा भन्दै मैले जोड गरेर राखेको हो अनी एउटा कुरा पनि भनु उहालाई रिश उठदा केही न केही लेख्नु पर्ने बानी रहेछ त्यो पनि रिश शान्त गर्ने राम्रो उपाय मैले दाजुमा पाय ।
thanks all for your valuable comments.
Read Full Discussion Thread for this article