Posted by: comingsoon March 7, 2011
किन देखाउन मनले मान्दैन किन ?
Login in to Rate this Post:     0       ?        

मैले मेरा दु:ख देखाउन जानिन
मैले मेरा सुख पनि त देखाउन जानिन
एउटाले दुबइको ठुलो बिल्डिङ अगाडि
फोटो खिच्यो अनी देखायो
मैले त न्यूयोर्क अनी कलिफोर्निया अनी लस अन्जलसका
संसार ले लोभ मान्ने दिश्य अगाडि खिचेका फोटा
भन्दा हासो उठ्ला अझ पनि डेस्कटप पेन्टियम अगाडि
खि चेका फोटा हरु देखाउने हरु को कमी छैन
खोइ मैले त एप्पलको म्याक बुक प्रो हुँदापनी
हिजो मात्र एउटाले फेसबूक को प्रोफाई मा मोबाईल
तो पनि नोकियाको ३१०९ सेट 
मलाई त खोइ अाइफोन फोर हुँदापनी ?
अमेरिका वोर्लियर अरुले धुल्नु धुलेका होन्डा सिविक
अगाडि फोटो खिचाएर फेस बुक मा अपलोड गर्ने हरुपनी त एक हुल छन
खोइ आफुसँग त बि एम डब्लु एक्स ५ हुँदा पनि
किन देखाउन मनले मान्दैन किन ?
तेहीत
किन देखाउन मनले मान्दैन किन ?
खोइ
किन देखाउन मनले मान्दैन किन ?
कुन्नी किन हो
 मनले मान्दै मान्दैन
(अजय दाईको डायरी  बाट )
Read Full Discussion Thread for this article