Posted by: amricane February 26, 2011
Login in to Rate this Post:
0
?
हामी पनि सानो तिनो परामर्श सेवा चलायेर बसेको मान्छे हो बाबु ! हाम्रा गाउ तिर कसैलाई केइ दु:ख पर्यो भने मलाई सम्झिन्छन , सुख मा सम्झिदैनन त्यो आफ्नै ठाउँ मा छ ! कसैले टिकट पाएमा, गाडी थोक्कियेमा, आउट अफ स्त्याटस भएमा , ट्याक्स फाइल गर्न परेमा , कम्प्युटर मा नयाँ विन्डोज हाल्न परेमा , आइ फोन अन लक गर्न परेमा, रूम मेट खोज्न परेमा, गाडी किन्न परेमा मलाई सम्झिन्छन बाबु ।