Posted by: popeye February 22, 2011
टीपन
Login in to Rate this Post:     0       ?        
 गजब छ प्रस्तुती पढियो .. अनी हासियो खित्कै छोडेर ..     होइन तेत्रो डल्ला उदाउने मेला तमासा हुन्जेल नी बाङगे महाराज को सवारी किन नभा हो ?? .......   लौ न दीप प्रभो सप्रसँग व्याख्या गर्दिनु पर्‍यो ............     ठुलो आशा लिएर पर्खिदै छु ...........
Read Full Discussion Thread for this article