Posted by: बैरागिकाइलो February 18, 2011
Returning to Nepal
Login in to Rate this Post:     0       ?        
उध्यमी नभएकाले र डलर कमाउने सोचले आएका हरु कि मनग्य लिएर जानु पर्‍यो , कि त नयाँ पढाई लिएर फर्कनु पर्‍यो , पढाई गर्ने हरु ग्रीन  कार्ड लिनेर बस्ने धुन अनी को जाने त घर ? फेरी त्यो लोड सेडिङ को मार किन स हने ?
Basic कामले कतिनै डलर जोगिएला , साइड इन्कम बनाउने बाहेक ले ? कसैले लेखी सक्नु बएको होला ,  केलाई घिउ नपछेको , त्यो सुन्न त कोही पनि चाहनु हुन्न होला , , म पनि कहाँ अपबाद भएको छु र यो बिषयमा । It is hard to make a decision but who ever went back they are doing good ( most of them ) because they learned some thing where ever they had worked.

Read Full Discussion Thread for this article