Posted by: jira February 16, 2011
टीपन
Login in to Rate this Post:     0       ?        
"आजको कुरालाई ताकेर भने की औसत दिनको लेखाजोखा गरेर भने थाह छैन तर डर बढाएर हिने"  hehe


दरो गयो ल धेरै पछि, हाम्लाई नि उ बेलां तेस्तै हुन्थ्यो | बियरको बोतल उडाउनि भनेर घर नगई चटक हेर्न बस्यो, औसधी बेचुन्जेल बस्नु पर्नी रे छ , पछि दिक्क भेर खै त भन्यो...भाग.... भूराहरु भनेर उल्टई गाली भेट्नी, बरु त्यों नाग पोखरीको बोर्डमा पौरोटी चप्पल उल्टो पारेर टेबुल टेनिस खेल्या सम्झे ल मैले त
Last edited: 16-Feb-11 12:19 PM
Read Full Discussion Thread for this article