Posted by: Deep February 15, 2011
Login in to Rate this Post:
3
?
Liked by
कथा त फुच्चे ब्रोले पैसा सकिया बेला चुरोट सम्झाउने गरी लेख्या रे छ। भन्या तल-तल के। अब सम्झियो चुरोट, किन्न पैसो छैन, मागम् धुवाँ तान्दै गर्या कोई सँग भने त्यै चुरोटले सुर्ती सिध्यार खरानी पार्या जसरी आफ्नो आश एक पछी अर्को डाईलोक देर खरानी पार्ला भन्ने पीर, हावामा जति जोडले ताने नी धुवाँ आउने होईन। फुच्चे ब्रो ( हाम्रो ८ कक्षामा एक ताका १५० किलोको मचाकाजी थ्यो, छेउ पर्न नै डर लाग्ने -- यो फुच्चे ब्रोको नाम अनि लेखाईको वजनले त्यै मचाकाजी सम्झाउँछ मलाई) को क्रमश: कैले कैले जुवाको दाउ जस्तो हुन्छ फेरी -- राख्न त राख्यो --आउँछ आउँदैन ठेगान छैन। धोका देको छ नी -- हुन त देकै चै हो कि होईन कुन्नी तर मैले पाको छु।
मैजारो पारम त प्रभो -- भन्या एक खिल्ली दिम पैला अनि सर्को तानम्ला। हुन्न?
मैजारो पारम त प्रभो -- भन्या एक खिल्ली दिम पैला अनि सर्को तानम्ला। हुन्न?