Posted by: crazy_love February 13, 2011
अदितिको साथी
Login in to Rate this Post:     0       ?        

उसले मलाई दिएका material मा नचिनेका अक्षर देखे । मनमा चस्स भयो । 

यो सोमेको चित्त कति सानो हो? त्यति जाबो नचिनेको handwriting देख्दा पनि चस्स हुने, केटाहरु कति शंकालु है?

ल ल पढ्दैछु है म पनि।

Read Full Discussion Thread for this article