Posted by: perfectionist January 25, 2011
भिँडभित्रको एउटा दिन(भाग-१)
Login in to Rate this Post:     1       ?         Liked by
पैले लेखिएको कथा "हिडेर छोडेको बाटो" मा पनि केटी पात्रले यस्तै भनेर कथाको अन्त्य भाको जस्तो लाग्छ, यसमा पनि त्यै पुगेर कथा अन्त भाको देख्छु. म त अलमल्लमा परें बै! यत्रोले भनि सके, अब त ब्या गर्दे भो नि, कस्सो?

फेरी पनि अर्को उत्कृष्ट प्रस्तुती. मैले त अस्तिको भाग मै कथा सक्यो भन्थानिरा. अरु पनि छिट्टै पस्किनुहुन्छ होला भन्ने मान्या छु.
Read Full Discussion Thread for this article