Posted by: damayanti January 19, 2011
भिँडभित्रको एउटा दिन(भाग-१)
Login in to Rate this Post:     0       ?        
फुच्चे केटो,

प्रस्तुती मनपर्यो। कता कता मन पोल्यो, दुख्यो अनि च्वास्स घोच्यो (पाईलाको part निकै मनपर्यो)


(सायद सुधा यति कठोर हुने थिईन होला, हालत र परिस्थिति राम्रो भएको भए। समय सापेक्षी आफूलाई ढाल्न पो खोजेकी हो कि!)






Read Full Discussion Thread for this article