Posted by: timi_mero_sathi January 19, 2011
त्यो अनुहार !!!!!!!
Login in to Rate this Post:     0       ?        
कस्तो राम्रो सत्य कथा , मलाई तेसै भएर धर्म का ठेकेदार हरुमा विश्वाश छैन। तर यो घटना को बेला को समाज शायद तेस्ताइ थ्यो फेरी दुख्ह को बेला मान्छे ले सम्झिनीए पनि भगवान नै हो। सन्सार भरी मान्छे हरु लाई धर्म कमौने भाडो भएको छ.

तितो सत्य लाई राम्रो सँग पस्किनु भएको मा राहुलभाइ लाई नमस्कार छ

Read Full Discussion Thread for this article