Posted by: Bhojpure01 December 20, 2010
Login in to Rate this Post:
0
?
घुस खान नेपाली ले छोड्ला? ग्यास मा त सुख्खा लागेको बेला ३०-३५ बनाउने कुरा यही साझामा सुनिएको थियो , तिन्लाई पनि केही गर्ने कि ? त्यो धोतीले आर्कै कुरा निकाल्यो, उ पनि के कम ?