Posted by: amricane November 17, 2010
Haijaa @ Haiti & Hukke Shahi Senaa
Login in to Rate this Post:     0       ?        

भलाई नेपाली सेना लाई हुक्के सेना भन य जे भन तर नेपाली सेना नेपाल को हो ! माओवादी जस्तो लुटेरा हरु को जथ्था हैन ! त्यो माथि त जस्ता भुस्स्या कुकुर ले गर्दा नै हाम्रो देश् येस्तो भएको हो । आफ्नो दुनो सोजो पार्न लाई आफनै लाई तल झरेर अब के नेपाल लाई आफ्गनिस्तान बनाउन खोजेको !
जब की WHO, UN ले समेत नेपाली बाट सरेको हैन भनेर भने पछी यसरी कुन आधार मा नेपाली सेना लाई आरोप लगाको ? अली कति देश् को माया अनी आफ्नो नेपाल आमा को ईज्जत को माया छ भने दिमाग लगाएर सोचेर बोल ! 

Read Full Discussion Thread for this article