Posted by: Bhaktey November 15, 2010
Birkhe_Maila shirish Nepe भउते rahulvai Gautam B. Birkhe_Maila deep
Login in to Rate this Post:     0       ?        
सर्बप्रथम त धन्यवाद राहुलभाई(ठुल्दाइ)।  पाठकका कुरा सुनेर प्रतिक्रिया दिदै आफ्ना उच्च स्तरिय लेख पस्किदै जाने पर्तिबद्धताका लागि सादुबाद । राछसको माथिको हस्तीहरुको नामावलिमा अर्को एउटा नाम जोड्न चाहन्छु Sum_off ।  
हो यी हस्तीहरुको लेख पढ्न नपाएको धेरै भयो । साझा लाई माया नमार्न अनुरोध छ । ठुल्दाइ मिल्छ भने उहाँहरुको ब्लग बताइदिनुस् हामी त्यहाँ गएर भए पनि लेख पढ्ने छौ !       
Read Full Discussion Thread for this article