Posted by: राछस November 14, 2010
Login in to Rate this Post:
1
?
Liked by
हिलो छेपा छेप त जहाँ पनि हुन्छ नि होइन र ..तर तेसो भन्दै मा हामी जस्तो बिचरा हरु लै माया मार्नु त अन्याय होइन र. कमल त जस्तो हिलो मा पनि फुल्छ नि...