Posted by: Bhojpure01 October 28, 2010
Marriage with Green Card holder
Login in to Rate this Post:     0       ?        
आफ्नो खल्ती बाट केही जाने हैन, खोकी दिने त हो नि, दिन बिताउने, घण्टा बिताउने अनी दिमागी हैन सब्दका कुस्ता कुस्ती गर्नेको जथ्था बाट A+ देखी E- सम्मका सल्लाहा र सुझाब हुन सक्छन अनी साझाबाट त्यो भन्दा बडी  अपेक्षा नै के गरेको होला र ? र गर्नु पनि मुर्ख्याइ हुने छ । पाठक ले कुन , कुन स्रेणिमा परेको छ बिचार  आँफैले गर्नु हुनेछ । अस्तु

Read Full Discussion Thread for this article