Posted by: Geology Tiger October 22, 2010
Login in to Rate this Post:
0
?
साथीले सही कथा लेख्नु भएछ.... स्ट्रिट स्ट्रिटमा भइरहेको नेपालीको कथा, अमेरिकामा मस्ती गर्ने सपना बोकेर आएका नेपाली युवा युवतीको कथा....
साँच्चै त्यो उज्जलाको नम्बरमा पो एक चोटि फोन गरेर हेर्नु पर्ला जस्तो छ...
साँच्चै त्यो उज्जलाको नम्बरमा पो एक चोटि फोन गरेर हेर्नु पर्ला जस्तो छ...