Posted by: amricane October 15, 2010
घर नगको कति भो केटा हो ?
Login in to Rate this Post:     0       ?        
दशै तिहार आयो को नेपाल जान मन लाग्छ ! सब छोडेर हिन्देउ की जस्तो लाग्छ , पल्लो घर को रामे , ऊता घर को च्यामे , माइला काका क छोरा , पन्दित की छोरी सब नेपाल गये रे ! अफु चै आको ३ बर्ष कटी एस्को जाने अत्तो पत्तो छैन !
हैन ए केटा हो म मात्र हो क्या हो यो अम्रिका मा भाको , आइले सम्म फर्केर नगको ( भनुम जान नसकेको ) केटा ! को को छौ ह आइले सम्म आए पछी नेपाल नगाको हरु हात उथाउ त !
Read Full Discussion Thread for this article