Posted by: Maalpaani October 14, 2010
न्यू हेम्प्शायर को दशै तस्बिर हेर्दा मन मा लागेका कुरा हरु .........
Login in to Rate this Post:     1       ?         Liked by
हालै न्यू हेम्पशायर मा मनाइएको दशै पार्टिको तस्बिर हरु साझामा टाशिएको रहेछ। त्यस state सँग केही भावनात्मक सम्बन्ध भएको नाताले बडो उत्सुकता को साथ तस्बिर् को लिन्क खोले। पार्टीमा निकै भीड देखिन्थ्यो तर करिब  100  वटा फोटोहरु मध्ये अधिकांश फोटोहरुमा उक्त पार्टीमा सहभागी  ४\५ जना को समूहगत वा एकल फोटोहरुको मात्रै बाहुल्यता पाइयो। साथी-भाइको समूहगत album देखाउन अरु facebook, shutterfly  जस्ता वेबसाईट हरु पनि त थिए। अर्को कुरा अंध्यारो background भएको वा focus नमिलेका फोटोहरु delete गर्न पनी सकिन्थ्यो होला हैन र? उक्त thread को title '  Dashain Party New Hampshire'   नभैकन 'party मा सहभागी हरु मध्ये केही पात्रहरु ' राखेको भये उपयुक्त हुन्थ्यो होला कि !
Sajha ले पनि आयोजकहरुद्वारा खिचिएका फोटो लाई मात्रै स्थान दिने परम्परा बसाउनु पर्ला जस्तो लाग्छ नत्र सबैले आफ्नो आफ्नो ब्यक्तिगत फोटोहरु पनि फलानो कार्यक्रम को भनेर टास्दै  sajha को दुरुपयोग गर्लान है !
Read Full Discussion Thread for this article