Posted by: Bhojpure01 October 14, 2010
Login in to Rate this Post:
0
?
बाबु किन सोद्छौ अरुलाई ? जे जे मन लागेको छ तेही तेही बोकेर आउ । सम्झ त तिमीलाई के के चाहिएको थियो ? Are you going to share with us, I do not think so.
ल्याउ गुन्द्रुक मस्यौरा अनी नजिकै का छिमेकी लाई पनि खुशी बनाउ ,
ल्याउ गुन्द्रुक मस्यौरा अनी नजिकै का छिमेकी लाई पनि खुशी बनाउ ,