Posted by: timi_mero_sathi September 27, 2010
Login in to Rate this Post:
1
?
Liked by
Simple_Keta जि मेरो लेखाइको धेरै प्रसन्सा गर्नु भयो भने फेरी म भुत्रुक्कै परुला,
subrath ji को रचना पनि ज्यादै भाबपूर्ण छ बेला बेला मा पस्कदै गर्नु होला
तपाईं र subrath को रचना पढेपची मलाई तल का हरफ फुरेर आयो हुन त येस्लाई माथिकै continue भनेपनी हुन्छ
आन्तिम लक्च्य थाहा भैसकेपछी
छेउको, बिचको के चर्चा भयो र
सबै ब्यथा सुरुमै जानेपछी
जिबन कथा, के कथा भयो र
जिबन त एक सस्पेन्स कहानि हो
पुरा गरे पछी मात्रै थाहा हुन्छ
जिबन त पिकासोको आब्स्त्र्याक्ट् हो
बुझ्ने ले मात्र स्वाद थाहा पाएको छ
जिन्दगी भाब ले बनेको छ
जिन्दगी सद्भाब ले सजेको छ
पिर, दु:ख त तक्मा हो जिन्दगी को
खुशी र माया त लुकेको छ
subrath ji को रचना पनि ज्यादै भाबपूर्ण छ बेला बेला मा पस्कदै गर्नु होला
तपाईं र subrath को रचना पढेपची मलाई तल का हरफ फुरेर आयो हुन त येस्लाई माथिकै continue भनेपनी हुन्छ
आन्तिम लक्च्य थाहा भैसकेपछी
छेउको, बिचको के चर्चा भयो र
सबै ब्यथा सुरुमै जानेपछी
जिबन कथा, के कथा भयो र
जिबन त एक सस्पेन्स कहानि हो
पुरा गरे पछी मात्रै थाहा हुन्छ
जिबन त पिकासोको आब्स्त्र्याक्ट् हो
बुझ्ने ले मात्र स्वाद थाहा पाएको छ
जिन्दगी भाब ले बनेको छ
जिन्दगी सद्भाब ले सजेको छ
पिर, दु:ख त तक्मा हो जिन्दगी को
खुशी र माया त लुकेको छ