Posted by: Geology Tiger September 9, 2010
Login in to Rate this Post:
0
?
लौ यो धागोबाट मैले सबैलाई धन्यवाद दिएर बिदा लिएको थिए। अब अर्की नेपाली फुच्चिलाई भोट दिन पनि यो काम लाग्ने भएछ। मैले चाँही मिलेसम्म दिनमा दुइटा नत्र भने एउटा भोट चाँही दिन दिनै हाल्ने भए। लौ अब अरु साथीहरुले पनि सहयोग गरिदिनु होला, अब निकेतको रिजल्ट आउन केही समय लाग्ला जस्तो छ। के भयो र त्यतिन्जेल हामी संबिधालाई भोट हाल्दै गरौन कि कसो?