Posted by: Bhojpure01 August 30, 2010
म छेत्री को बच्चो कहाँ जाउ?
Login in to Rate this Post:     0       ?        
बाहुनले खसालेको जात खस ( छेत्री ), सबै बाहुन मै जाउ अनी गर तेस्मा नेतागिरी, सक्छौ भने , सक्दैनौ भने खोल खस को पार्टी । 

हुनत बाहुन हरु पनि तेही खस बन्सका हुन तर उनिहरु ज्यादा बाठो भएर आफुलाई सबै भन्दा ठुलो बनाए । हेरन के चै फरक छ त बाहुन र छेत्रीमा नत कामी दमाइ सार्की अछुत बर्गमा। 
 
Read Full Discussion Thread for this article