Posted by: dimag kharab August 24, 2010
poor delivery of news
Login in to Rate this Post:     0       ?        
नेपालमा सम्वाददाताहरुको गुणस्तर दिन प्रतीदिन खस्किदै गएको छ जस्तो लाग्छ मलाई। धेरैजसो लेख कि त गलत हुन्छ, कि आफ्नै धारणा दिएर समाचारलाई मोडिएको हुन्छ। अल्प समाचार त हुन्चन हुन्चन, सत्य तत्य नबुझी नि आफ्नै सोचबाट समाचार तयार पारीएका हुन्चन। अझ तस्बिर चहिने लेखमा तस्विर हुँदै हुँदैन र पत्रकारिता जस्तो सम्बेदनशील पेशालाई राजनीतिकरन गरेर तथ्य समाचार भन्दा कताबाट बिटो झर्छ अनी टिपुला भनेर प्रत्रकारहरु बस्या जस्तो लाग्छ।
Read Full Discussion Thread for this article