Posted by: Deep August 20, 2010
Login in to Rate this Post:
1
?
Liked by
थप धन्यबाद भन्नै बाँकी छ आफ्नो साझा सागरमा झन्नै हराईसकेछ यो त्यान्द्रो त।
भ्याको बेला हार्दिक आभारका पुस्प-पत्रहरु सबैको बाटोमा छरेर जाँदै छु। मायालुको अधरमा छचल्केका आफ्ना रहरहरु झै जीवन्त होस साथीहरुको जीन्दगी।