Posted by: jira August 19, 2010
थुक्क!
Login in to Rate this Post:     0       ?        
धेरै जांडले हो कि क्या हो,  आखिर सुंदरी नै आउनु पर्ने काकालाई हँ !! एस. एल. सी को रिजल्टको कुरा गर्दा मैले नि एक थोक सम्झे | एस. एल. सी दिएर बस्या भतिजलाई एउटा काका पर्ने ले त्यसरी नै बेजोड़ चाट्या थ्यो रे असारसम्म , "बाबु ! रिजल्ट कैले हुनि हो भनेर ? "

 

आखिर वाक्क भएर एकदिन भंदेको थ्यो रे उल्ले नि ," काका!, मेरो रिजल्ट त अंग्रेजिका दिनै भैगो नि " भनेर.......
Read Full Discussion Thread for this article