Posted by: user123 August 19, 2010
थुक्क!
Login in to Rate this Post:     0       ?        

"...भिडले सुन्दरीलाई काका सँगै टाँस्देछ, काकाले आफ्नो रिजल्ट बिर्सेछन सुन्दरीको रिजल्ट तिर लागेछन। यो ठीटी पनि फेल भै भने संगै भाग्छे की भन्ने झिनो आशा रे काकाको।"


हे हे हे


काकाले आश गर्या भनेर त राख्द्या हो प्रभुले तर अली अली मेरो मनोभाव पनि पोखियो है त्या निर।


जे होस्, बेज्जोड गो पर्भो, अरु नि हास्न पाइयोस।

Read Full Discussion Thread for this article