Posted by: chipledhunga August 18, 2010
थुक्क!
Login in to Rate this Post:     0       ?        
दीप पर्भो, धेरै पछि कथा पढ्न पाइयो। एउटाले फर्स्ट डिविजनमा मात्रै हेर्ने, अर्कोले थर्डमा। धन्न नारायणघाटसम्म पुग्नु परेन।
त्यो पानीको धारो कस्तोसँग सम्झाएको नि, अहिले जस्तो अभाव कहाँ थियो र त्यती बेला। धाराको अनि ट्रान्स्फर्मर पड्केको आवाजले कस्तोसँग बाल्यकाल सम्झायो। बुढो भैएछ अब त थुक्क!!!!
Read Full Discussion Thread for this article