Posted by: chanaa_tarkaari August 18, 2010
थुक्क!
Login in to Rate this Post:     0       ?        
ल ल मेरो पनि "थुक्क"

कथालाई थुक्या हैन नि फेरी । थुक्नलाई साथ दिया ।

झरिको मौसम मा गजब को कथा पढियो ।

कुरो के भन्देखुन, छाअता ल्याउन बिर्सिएछ, पानी भएन्कर परेको परेइ, त्यसैले पार्कइङ लोत मा अद्केको छु क्या । गाडी भित्रै फ्री ईन्टरनेट पाइया छ र कथा हरु मजा ले पढियो ।
Read Full Discussion Thread for this article