Posted by: बिस्टे August 16, 2010
माकुरा
Login in to Rate this Post:     0       ?        
स्वस्ती प्रभो
अभिलाषालाई सुर्य ग्रहण लागेर कतै दिप को उज्यालो को खोजीमा त हिंडेकी हैन ?
पैसो मा त कहिले तैरिन सकिएन यो जुनीमा,भाको बैस पनि ढल्कदो छ् प्रभो,अभिलाषा त थिए धेरै प्रभो हाम्रा नि तर प्रभो को जस्तो बत्ती गा बेला देखिने चै हैन। 
भेकेसन कस्तो भयो पर्भो यो पाली को?
Read Full Discussion Thread for this article