Posted by: Geology Tiger August 13, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

 


हेर झन हर्केले यती दु:ख गरेर हरेक किसिमको मासुको परिकार तयार पार्दा पनि कुनै औतारिले पनि भरे रमाइलो गर्न केही तयारी गरेनन्। बज्जे अल्लारेहरु त सबै त्यही साइली र माइलिको भट्टिमा गएका त होलान् नि। मलाई त के छ र? हर्केले ल्याएको म:म: छदै छ एक्लै बस्छु आनन्दले खान्छु। थ्यांक यु है हर्के।


 

Read Full Discussion Thread for this article