Posted by: Harka_Bahadur August 13, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

क्यारम क्यारम भो मलाईनी आजत , अस्तिको क्यारम बोर्ड पनि रिठ्ठे बज्जेले कता राख्यो राख्यो , के अर्ने अब ?


आज फ्राइ डे , जिम्माल फ्राइ गर्ने हैन , सिङै बूङूरनै फ्राइ गर्नु पर्छ कि के हो आज त , कि सिङै राङा गर्ने हो ?


लु है सप्पैलाई तारेमाम अनी नमस्ते साथ साथै फ्री जदौ ।

Read Full Discussion Thread for this article