Posted by: Nepal ko chora July 29, 2010
Login in to Rate this Post:
0
?
दिन भरी खेत जोतेर आइयो, अली अली थकाई नि लागेको थ्यो। त्यही थकाई मेटाउन एक छिन के पल्टेको आँखा पो लागेछ। सपना नि देखियो गाठे, तर निन्द्रै बिगार्ने खाल्को
सन्ध्याकालिन जदौ जम्मै गाम्ले लाई।
सपना म मातिन्छु तिम्रो माया को रक्सी खाइ,
तर किन बिपना मा झस्काउन आउछ तिम्रो दाई?
तिमी मेरो सपना मा काउकुती लाउन न आउ
ब्युझिए म, देख्छु मेरो छेउ मै लाठा लिएर बसेको तिम्रो बाउ।।
सन्ध्याकालिन जदौ जम्मै गाम्ले लाई।