Posted by: ritthe July 29, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

पहिलो फोटो मा त्यो म होइन लहरे हो ! म त फोटो खिच्नी भईहाली नि ! अस्ती तिमार्ले नै भन्या होइन आफ्नो फोटो आँफैले कसरी खिच्नु भनेर ?


अनी दोश्रो फोटो मा जिम्माल ले मोजा लाको देखेउ? खुट्टा मा मोजा छ अनी छेउ मा चप्पल ! बुढा ले चप्पल फोहोर हुन्छ भनेर मोजा ला'र लाउदा रैछन् भन्ने बुझियो ! लोल

Read Full Discussion Thread for this article