Posted by: Geology Tiger July 29, 2010
Login in to Rate this Post:
0
?
दोस्रो फोटोमा केही कमेन्ट छैन, जिम्माल बुढा मस्त चिया सुर्क्याउदै रहेछन्,
पहिलो फोटोमा हर्के आफ्नो रिक्सामा खुट्टा तेर्स्याएर नयाँ चस्मा ढल्काएर बसेको त बुझियो तर रिठ्ठेले चौतारीमा बसेर आफ्नै हातमा हेरेको चाँही बुझिएन। कारण खुलाउन पर्यो।