Posted by: ritthe July 29, 2010
Login in to Rate this Post:
0
?
हर्केले नयाँ चेस्मा किन्या रेछ है गाम्ले हो ! तेइ भन्न आ' म त ! रिउसा चलाएर अचेल खुब सामान जोड्या छ रे ! हुँदा हुँदै मोबिल नि किनिसकेछ बज्जे ले !