Posted by: syanjali July 22, 2010
illigal visa help
Login in to Rate this Post:     0       ?        
हन यो अर्ध अमेरिकन (sansween) लाई के भएको छ ह, जता पायो तेही कुरो सुरो बुझ्नु छैन सिङौरी खेल्दै हिंड्छ, मिठो जबाफ पाउदा रिसले मुर्मुराउदछ अनी ठुलो साहरिया झै जाठा, मु जि आदी इत्यादी उस्ले बाउ आमा सँग बोले झै बोल्छ। एस्तो बोल्ने त खाते के अरु ? आफ्नो अनुहार हेर अनी मात्र अरुलाई भन्नु ।
कती मिल्लिओन अबैध्य बसेका छन अमेरिकामा , एउटा नेपाली बस्यो त त खातेको के को टाउको दु:खाइ ? मानौ कि  त्यो हरियो पत्ता पाए पछी त हावाल्दार भाईस र यो देसको जिम्मा तेरो हातमा दिएको छकी क्याहो ? तैले कसरी हरियो पत्ता लीईस त्यो को पुर्खौली खोज्ने हो भने त लाई यो देस बाट पहिले निकाला हुन्छस त्यो overstay गर्ने भन्दा, कानुनी कुरै गर्ने हो भने।

त गुहे केटा सँग के कुरा गर्नु , तेरो लेखाइ हेर्दा भर्खरै पाखा बाट झरेको भन्दा पनि चुतिया छ। किन बडी बकम्फुसे कुरा लेखेर बस्नु भन्दा कलेज join गर अनी बुद्दी आए पछी राम्रो भाषामा लेख्न सुरु गर । त तेही ठिटो हैनस नेपाली मन न पर्ने अनी ३०-५० बर्से चाउरी परेकी अमेरिकनन्नी मन पर्ने, त जस्तालाई त आँखा फुटेकिले पनि घास हाल्दैनन, तेरो बोली मुख बाट निस्कना साथ तेरो स्वभाब छर्लङ देखिन्छ ।

If you do not get stamped in Nepal or can be stamped old date, I guess you are just fine. Many things can happen in every part of the world and this can be happen. You know what I am talking about, if you have approach it can happen.
Good luck.
Read Full Discussion Thread for this article