Posted by: bhijilante July 21, 2010
यहाँ देश डुबेको चिन्ता छैन ....
Login in to Rate this Post:     0       ?        
यहाँ देश डुबेको चिन्ता छैन हाम्रो नेता हरु लाई कुर्ची र भारतियको ईशारामा नाच्न नै ब्यस्त छन । देश गरिवी , भोकमरी , बेरोजगारी र भ्रष्टचारी छटपटाइ रहेको छ । यस्ता जनतामारा नेता बाट के आश गर्नु । जय पसुपतिनाथ हाम्रो देशलाई रक्षा गर्नुस ।
Read Full Discussion Thread for this article