Posted by: texasstateko July 21, 2010
illigal visa help
Login in to Rate this Post:     0       ?        
साथीहरु मैले के नराम्रो कुरा गरे नि ? अमेरिका मा इल्लीगल बस्दा गारो भयो/  २००८ को अगस्त मा अमेरिका आएको हु, अहिले अमेरिका मै छु/ अमेरिका आएको १ years  भित्र assylum फाइल गर्नु पर्ने रैछा./ मेरो ढिलो भयो अनी क्यान्नाडा को वीसा भयो भने क्यान्नाडा गएर assylum हाल्ने बिचार गर्या हु मैले./  अमेरिका मै बसेर क्यान्नाडा  को वीसा नेपाल देखि अप्पलाई गर्ने सोच राख्या छु./  नेपाल मा मेरो पासपोर्ट पठाएरा मेरो पासपोर्ट मा अमेरिका देखि नेपाल २००८ को सितम्बर मा नेपाल arrival भाको स्टाम्प हान्ने सोच बनाको छु अनी क्यानाडा अप्पलाई को लगी पासपोर्ट र डाकुमेंट इंडिया पठाउने बिचार गर्या छु./  क्यानाडा को रियल इस्टेट कंपनी ले invition लैटर पठाको छ मलाई./ क्यानाडा को वीसा हुंछा, हुद्दैना भन्ने कुरा आफ्नो थावू मा छ./  नेपाल आएको arrival  स्टाम्प पासपोर्ट म हुदा क्यानाडा embassy ले म अमेरिका म इल्लीगल बसेको कुरा थाहा पाउछ की पाउदैना भन्ने question  मेरो ? interview  को कुरा नगर्नुस न/
थाहा पाउछ की पाउदैना भन्ने कुरा को सल्ला दिनुस न/    थाहा पाउछ भने कसरी थाहा पाउछ? के क्यान्नाडा embassy  ले सबै जनाको बारेमा सोद्छ त अमेरिका embassy  लाई ?

 
Read Full Discussion Thread for this article