Posted by: बिस्टे July 20, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        
अरी साला गन्नु पुरान आईसकेछ,
झक्कास को पुरान सुन्न पाईयो हे गाठे,धेरै पछी कानै न्यानो भो।
जदौ टक्र्याए है सम्धी ज्यु,काँ बिलाउनु भा यसरी अचेल,आरामै हुन्हुन्छ भन्ठान्छु?
ठुल्दाइ को पायम ले नि साझा हल्लायो,
तेसैले हो त ह आन्टी र बेहेन लोग चौतारी आउन छाडेको?
Read Full Discussion Thread for this article