Posted by: ritthe July 20, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

अचेल त खोइ गन्नु पुराण नि राख्दैनन कसैले !


२०० अंक को चौतारी बनाउनेले माथि दौडिने नाम हरुमा अहिले सम्म चौतारीमा आएका सबै आगन्तुक पाहुना हरु को नाम खोजी खोजी सोधी सोधी थपौ है ! धेरै को नाम छैन त्यसमा अचेल !


मैले चाँही २०० अंक बनाउनको लागि बिस्टे माट्साप लाई नोमिनेट गरे है ! गज्जब को बनाउछन यिनैले ! मखुला ठुल्दाइ?

Read Full Discussion Thread for this article