Posted by: बिस्टे July 20, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम गन्नुभक्त हरु
ब्यान देखीन र्यागनै गर्‍यो नि,साझा ले नि बल्ल खुलेछ ढोका,
भा चै के रछ।
ठुल्दाइ रिट्ठे लहरे त झ्याल बाट छिरिसकेछन,हाम्लाई आउँदैन त्यस्तो काइदा। ठुल्दाइ ले त इलाहाबाद मा सिक्नु भा होला,लहरे ले स्वोयम्भु मा रिट्ठे ले का बाट सिकेउ नि ?
अरु अझै ढोका कुरेर बसिराछन कि  क्सो
Read Full Discussion Thread for this article