Posted by: fata keta July 10, 2010
Login in to Rate this Post:
0
?
दीप जि मैले त यो साझा खोल्न थालेकै तपाईं को कथाले गर्दाहो । साझामा कैले के नमिल्ने कैले के ,कथा मिस्स होला भन्ने दर । बरुएउता किताब निकाले कसोहोला । म चै पक्का किन्छु ।