Posted by: sulsuley June 24, 2010
ANA को निम्ति भालुहरुको पनि बूकिंग सुरु
Login in to Rate this Post:     0       ?        
यौन सबैलाई आवश्यक बिषय हो भन्दा गलत नहोला किनकि सबै पुरुष र महिलाको यौन इच्छा हुने कुरा सर्बमान्य नै छ | बिशेष कारनबश कोहि कोहि पुरुष बर्गमा यौन तृप्तिको मौका नपाएको खण्डमा समाजमा नै बिकृतिहरु देखापर्ने गरेको छ | यौन अत्रिप्तिले गर्दा सामाजिक तथा मानसिक अपराध पनि बढ्ने सम्भावना हुन्छ | यसै कारण युगौ देखि बेश्यब्रितीले एउटा जरुरि स्थान ओगटेको छ | येसैले यौन तृप्ति को चाहनालाई cheap nature भनेर गालि गर्नु शायेद naive नै भन्नु उपयुक्त होला |
Read Full Discussion Thread for this article