Posted by: syanjali June 19, 2010
The hidden history of Nepal
Login in to Rate this Post:     0       ?        
पद र सत्ता प्रप्ती पछी सामन्त बन्न पुग्छ, जस्को मुल उद्देस्य देश भन्दा पनि ब्यक्तिगत स्वार्थ सबै भन्दा उपल्लो स्तरमा रहन्छ। शाह र राणा हरुले एक कुरा भने बिर्सिएनन जस्तो लाग्छ , यो देश भएन भने हामीले कहाँ र कस माथी शासन गर्ने!

तुलना गर्नुस् आजका सत्ता भोगी र पुराना शाह र राणा BRATS हरुमा, आजका नवसामन्त हरुलाई देश नभए पनि सिद्दान्त रहीरहन्छ अनी भारतमा देस बिलयभए पनि जन्मा जन्मान्तर राजनीति गर्न पाउने कुरामा निर्धक्क छन, नत देशको माया छ जनाताको कुरै छोडौ .

ईतिहास थोरै तथ्य कुरा र धेरै लेखका दिमागी उपज हरु हुन्छन, तेही महाभारत को उल्था हुँदै जाडा जुन बिषय बस्तु Original  मा थियो अरुमा छ् जस्तो लाग्दैन।
कती विश्वाश गर्ने त्यो ईतिहासकारको credential हेरेर अनी पाठक आँफैमा पनि भरपर्ने कुर हुन जस्तो लाग्छ मलाई .
Read Full Discussion Thread for this article