Posted by: planB May 27, 2010
काठमाडौंको ठमेल क्षेत्रमा अवैध रुपमा खुलेका मसाज सेन्टर र गेष्ट हाउसमा प्रहरीले छापा ( VIDEO NEWS )
Login in to Rate this Post:     1       ?         Liked by

रहर ले त पक्कै पनि हैन होला , ति चेलीबेटी हरुले पेट पाल्नु पर्ने बाध्यता ले तेस्तो पेसा अपनाउन बाध्य भएका हुन् | काम गरौ देश मा मन्त्री, प्रधानमन्त्री का छोराछोरी इस्टमित्र बाहेक सोझो हिसाबले रोजगारी पाइदैन,,, ऋणधन गरेर विदेश जाऊ ,दलाल म्यानपावर ले ठग्छ | जसो तसो गरेर दुवई - कतार गयो तेहा पनि श्रम शोषण, घरेलु हिंशा को सिकार यिनै चेलीबेटी बन्नु पर्ने | हरे भगवान ! सरकार र प्रहरी प्रशासन् ले यिनीहरुलाई जेल मा हालेर , के के जाति मुद्दा लाएर खुब ठुलो काम गरे भन्ठानेको होला | हैन ये राडी का छोराहरु हो ,,तिमीहरुलाई फुर्सद भए घुस खाने हाकिम-नेता भनाउदाहरुलाई समातेर जेल हालावो न ,,,आन्दोलन दबाउन गोली हान्ने तिमरुका अफिसर हरुलाई जेल हालावो  ,,,,,अनि  तेस्ता मसाज पार्लर मा जाने रन्डी का छोराहरु नि तिमीहरु  नेपाल का डन्ठे पुलिसहरु र आर्मी हरु नै ज्यादा होउ , जसले मैना सुनुआर काण्ड , बर्दिया राष्ट्रिय निकुन्ज भित्र बलात्कार र हत्या लगायत कयौ अपराध गरेका छौ | मुजी भगवान कृष्ण ले कुनी कहिले जब जब यस धर्ती मा अन्याय र अत्याचार ले सिमा नाघ्छ तब तब म आउछु भनेका थे रे ....खै यार मेरो देश मा त अन्याय र अत्याचार ले सिमा हैन पराकास्ट नै नाघी सक्यो ...कृष्ण भगवान के घण्टा हेरेर बसेका हुन् ?

Read Full Discussion Thread for this article