Posted by: damikattu May 27, 2010
काठमाडौंको ठमेल क्षेत्रमा अवैध रुपमा खुलेका मसाज सेन्टर र गेष्ट हाउसमा प्रहरीले छापा ( VIDEO NEWS )
Login in to Rate this Post:     0       ?        
http://nepblog.com/?p=533
काठमाडौंको ठमेल क्षेत्रमा अवैध रुपमा खुलेका मसाज सेन्टर र गेष्ट हाउसमा प्रहरीले छापा मारी २५ जनालाई नियन्त्रणमा लिएको छ। मसाज केन्द्र र गेष्ट हाउसहरुमा अवैध यौन ब्यवसाय संचालन भएको आशंकामा प्रहरीले ठमेल क्षेत्रका ८ वटा मसाज सेन्टर र मेघा लज एण्ड गेष्टहाउसमा छापा मारेको हो। सो क्रममा २२ केटी र ३ केटालाई प्रहरीले नियन्त्रणमा लिएको छ
Read Full Discussion Thread for this article